मत्ती 28:17 - नेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले उहाँलाई देखेर दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशूलाई देख्नासाथ तिनीहरू उहाँको अगाडि घोप्टो परे। तैपनि तिनीहरूमध्ये कति चेलालाई त ‘येशू नै हो कि होइन’ भन्ने शङ्का लाग्यो। Viz kapitolaपवित्र बाइबल17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरेनन् की तिनी साँच्चै येशू हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे। Viz kapitola |