मत्ती 28:13 - नेपाली नयाँ संशोधित संस्करण13 “तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “तिमीहरूले ‘राती हामी निदाएको बेलामा येशूका चेलाहरूले आएर उसको लाश चोरेर लगेछन्’ भन्नू है। Viz kapitolaपवित्र बाइबल13 तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्नू। Viz kapitola |