Online Bible

- Reklamy -




मत्ती 28:12 - नेपाली नयाँ संशोधित संस्करण

12 जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मुख्‍य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्‍लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए,

Viz kapitola kopírovat




मत्ती 28:12

Následuj nás:

Reklamy


Reklamy