मत्ती 27:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्का लिए, त्यस मूल्यको रूपमा, जुन मूल्य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो, “इस्राएलका मानिसहरूले उहाँको लागि तोकेको मोलचाहिँ चाँदीका तीस सिक्का थियो। त्यो तिनीहरूले लिए। Viz kapitolaपवित्र बाइबल9 यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो। “तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्काहरू लिए, Viz kapitola |