मत्ती 27:8 - नेपाली नयाँ संशोधित संस्करण8 यसैकारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसैकारण आजसम्म पनि त्यो जमिनलाई ‘रगतको जमिन’ भन्ने चलन छ। Viz kapitolaपवित्र बाइबल8 यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ। Viz kapitola |