Online Bible

- Reklamy -




मत्ती 27:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यसकारण तिनीहरूले परदेशीहरूका लाश गाड्‍न कुमालेको बारी भनिने जमिन किन्‍ने सल्‍लाह गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे।

Viz kapitola kopírovat




मत्ती 27:7

Následuj nás:

Reklamy


Reklamy