मत्ती 27:63 - नेपाली नयाँ संशोधित संस्करण63 र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 “हजुर, हामीले सम्झिराखेका छौं, त्यस ठगले जिउँदो छँदा ‘म मरेर तेस्रो दिनमा फेरि बिउँतनेछु’ भन्दै हिँड्थ्यो। Viz kapitolaपवित्र बाइबल63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ। Viz kapitola |