मत्ती 27:61 - नेपाली नयाँ संशोधित संस्करण61 चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 मरियम मग्दलिनी र अर्की मरियमचाहिँ चिहानको अगाडि नै बसिरहे। Viz kapitolaपवित्र बाइबल61 मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण61 त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए। Viz kapitola |