मत्ती 27:52 - नेपाली नयाँ संशोधित संस्करण52 चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 चिहानहरू उघ्रिए र मरिसकेका परमेश्वरका धेरै जनहरू बिउँते। Viz kapitolaपवित्र बाइबल52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे। Viz kapitola |