Online Bible

- Reklamy -




मत्ती 27:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यो सुनेर यहूदाले त्‍यो पैसा मन्‍दिरभित्र फ्‍याँकिदियो अनि त्‍यहाँबाट गएर त्‍यो झुण्‍डिएर मर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो।

Viz kapitola kopírovat




मत्ती 27:5

Následuj nás:

Reklamy


Reklamy