Online Bible

- Reklamy -




मत्ती 27:49 - नेपाली नयाँ संशोधित संस्करण

49 तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 तर अरूहरूले भने, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई बचाउँछन् कि, हेरौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल

49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”

Viz kapitola kopírovat




मत्ती 27:49

Následuj nás:

Reklamy


Reklamy