मत्ती 27:37 - नेपाली नयाँ संशोधित संस्करण37 “येशू, यहूदीहरूको राजा “भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 उहाँको शिरमाथि तिनीहरूले “यो येशू यहूदीहरूको राजा हो,” भनी दोष पत्र लेखेको टाँगिदिए। Viz kapitolaपवित्र बाइबल37 तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो। Viz kapitola |