मत्ती 27:35 - नेपाली नयाँ संशोधित संस्करण35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्त्रहरू आपसमा बाँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यसपछि तिनीहरूले येशूलाई क्रूसमा किला ठोकेर झुण्ड्याए। उहाँको लुगाचाहिँ तिनीहरूले आपसमा चिट्ठा हालेर बाँडे। Viz kapitolaपवित्र बाइबल35 तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ़नलाई चिट्ठा हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे। Viz kapitola |