मत्ती 27:30 - नेपाली नयाँ संशोधित संस्करण30 तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसपछि सिपाहीहरूले उहाँलाई थुके अनि निगालो खोसेर उहाँकै टाउकोमा हिर्काए। Viz kapitolaपवित्र बाइबल30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए। Viz kapitola |