मत्ती 27:27 - नेपाली नयाँ संशोधित संस्करण27 तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यसपछि पिलातसका सिपाहीहरूले येशूलाई दरबारभित्र लगे अनि अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। Viz kapitolaपवित्र बाइबल27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए। Viz kapitola |