मत्ती 27:22 - नेपाली नयाँ संशोधित संस्करण22 पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अनि पिलातसले तिनीहरूलाई फेरि सोधे, “त्यसो भए ख्रीष्ट भन्ने येशूलाई चाहिँ म के गरूँ त?” “त्यसलाई क्रूसमा झुण्ड्याइयोस्!” तिनीहरू सबैले कराएर भने। Viz kapitolaपवित्र बाइबल22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” Viz kapitola |