मत्ती 27:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि तिनीहरूले उहाँलाई बाँधेर रोमी बडा-हाकिम पिलातसकहाँ लगेर सुम्पिदिए। Viz kapitolaपवित्र बाइबल2 तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए। Viz kapitola |