मत्ती 27:15 - नेपाली नयाँ संशोधित संस्करण15 निस्तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 निस्तार चाडको बेलामा बडा-हाकिमले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। Viz kapitolaपवित्र बाइबल15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो। Viz kapitola |