मत्ती 27:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसकारण पिलातसले उहाँलाई भने, “तिनीहरूले यतिका दोषहरू लगाएको तिमी सुन्दैनौ?” Viz kapitolaपवित्र बाइबल13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” Viz kapitola |