Online Bible

- Reklamy -




मत्ती 27:11 - नेपाली नयाँ संशोधित संस्करण

11 येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 येशू रोमी बडा-हाकिमको अघि उभिनुभएपछि हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तपाईं आफैंले भन्‍दै हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।”

Viz kapitola kopírovat




मत्ती 27:11

Následuj nás:

Reklamy


Reklamy