Online Bible

- Reklamy -




मत्ती 26:72 - नेपाली नयाँ संशोधित संस्करण

72 तिनले फेरि शपथ खाएर इन्‍कार गरे, “म ती मानिसलाई चिन्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

72 फेरि पत्रुसले शपथ हालेर भने, “म त त्‍यस मानिसलाई चिन्‍दै चिन्‍दिनँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

72 तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।”

Viz kapitola kopírovat




मत्ती 26:72

Následuj nás:

Reklamy


Reklamy