Online Bible

- Reklamy -




मत्ती 26:70 - नेपाली नयाँ संशोधित संस्करण

70 तर तिनले उनीहरू सबैका सामुन्‍ने इन्‍कार गरेर भने, “तैंले के भन्‍दैछस्, म जान्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

70 तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

70 तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।”

Viz kapitola kopírovat




मत्ती 26:70

Následuj nás:

Reklamy


Reklamy