मत्ती 26:67 - नेपाली नयाँ संशोधित संस्करण67 तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल67 तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने, Viz kapitolaपवित्र बाइबल67 त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण67 तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्का लगाए। अरूले थप्पड लगाएर Viz kapitola |