मत्ती 26:66 - नेपाली नयाँ संशोधित संस्करण66 तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्डको योग्य छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल66 लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्यान सजाय पाउनैपर्छ,” भन्दै Viz kapitolaपवित्र बाइबल66 तिमीहरूको के राय छ?” यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण66 तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” Viz kapitola |