मत्ती 26:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रता मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।” Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्चिन्छ।” Viz kapitola |