Online Bible

- Reklamy -




मत्ती 26:49 - नेपाली नयाँ संशोधित संस्करण

49 तुरुन्‍तै येशूकहाँ गएर त्‍यसले भन्‍यो, “हे गुरु, प्रणाम!” र त्‍यसले उहाँलाई म्‍वाइँ खायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्‍वाइँ खायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।

Viz kapitola kopírovat




मत्ती 26:49

Následuj nás:

Reklamy


Reklamy