Online Bible

- Reklamy -




मत्ती 26:47 - नेपाली नयाँ संशोधित संस्करण

47 उहाँ बोल्‍दाबोल्‍दै, बाह्रमध्‍येको एक जना, अर्थात्‌ यहूदा आयो। त्‍यससँग मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो।

Viz kapitola kopírovat




मत्ती 26:47

Následuj nás:

Reklamy


Reklamy