Online Bible

- Reklamy -




मत्ती 26:31 - नेपाली नयाँ संशोधित संस्करण

31 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्‍ट हुनेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्‍नेछौ। किनभने धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ; ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’

Viz kapitola kopírovat




मत्ती 26:31

Následuj nás:

Reklamy


Reklamy