मत्ती 26:3 - नेपाली नयाँ संशोधित संस्करण3 तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे। Viz kapitolaपवित्र बाइबल3 तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए। Viz kapitola |