Online Bible

- Reklamy -




मत्ती 26:25 - नेपाली नयाँ संशोधित संस्करण

25 तब उहाँलाई पक्राइदिने यहूदाले सोध्‍यो, “गुरुज्‍यू, के त्‍यो म हुँ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले भन्‍यौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 पक्राइदिने यहूदाले पनि भन्‍यो, “साँच्‍चै मलाई त भन्‍नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तिमी आफैंले नै भन्‍दै छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?” येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।”

Viz kapitola kopírovat




मत्ती 26:25

Následuj nás:

Reklamy


Reklamy