मत्ती 26:20 - नेपाली नयाँ संशोधित संस्करण20 साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशू बेलुका बाह्र जना चेलाहरूसँगै खान बस्नुभयो। Viz kapitolaपवित्र बाइबल20 जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 53 जब साँझ पर्यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो। Viz kapitola |