मत्ती 26:19 - नेपाली नयाँ संशोधित संस्करण19 तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे अनि त्यहीँ नै चाडको भोज ठीक पारे। Viz kapitolaपवित्र बाइबल19 चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे। Viz kapitola |