मत्ती 25:8 - नेपाली नयाँ संशोधित संस्करण8 निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मूर्ख कन्याहरूले चाहिँ बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेल हामीहरूलाई पनि अलिकति देओ न, हाम्रा बत्तीहरू त निभ्नै लागेछन्।’ Viz kapitolaपवित्र बाइबल8 तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’ Viz kapitola |