मत्ती 25:7 - नेपाली नयाँ संशोधित संस्करण7 “तब ती सबै कन्याहरू ब्यूँझे, र आ-आफ्नो बत्ती ठीकठाक पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कन्याहरू सबै जर्याकजुरुक उठेर आ-आफ्ना बत्तीहरू ठीकठाक पारे। Viz kapitolaपवित्र बाइबल7 “तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे। Viz kapitola |