मत्ती 25:5 - नेपाली नयाँ संशोधित संस्करण5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पर्खिरहँदा दुलहा आउन ढीलो भएकोले तिनीहरू सबै झुलेर निदाउन थाले। Viz kapitolaपवित्र बाइबल5 तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्क निदाए। Viz kapitola |