Online Bible

- Reklamy -




मत्ती 25:45 - नेपाली नयाँ संशोधित संस्करण

45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 त्‍यस बेला सिंहासनमा बस्‍ने राजाले तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मेरा भाइहरूमध्‍ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’

Viz kapitola kopírovat

पवित्र बाइबल

45 “त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चो भन्दछु, यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’

Viz kapitola kopírovat




मत्ती 25:45

Následuj nás:

Reklamy


Reklamy