मत्ती 25:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर बुद्धिमतीहरूले चाहिँ फाल्तु तेल पनि लगे। Viz kapitolaपवित्र बाइबल4 तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेड़ा तेल पनि बोकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे। Viz kapitola |