Online Bible

- Reklamy -




मत्ती 25:36 - नेपाली नयाँ संशोधित संस्करण

36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्‍यौ, झ्‍यालखानमा पर्दा मलाई भेट्‍न आयौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

36 नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्‍यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’

Viz kapitola kopírovat




मत्ती 25:36

Následuj nás:

Reklamy


Reklamy