मत्ती 25:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मूर्खहरूले बत्ती त लिएर गए, तर फाल्तु तेल भने लगेनन्। Viz kapitolaपवित्र बाइबल3 ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्। Viz kapitola |