Online Bible

- Reklamy -




मत्ती 25:28 - नेपाली नयाँ संशोधित संस्करण

28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसबाट यो सुनको सिक्‍का खोसेर त्‍यही दश वटा सुनको सिक्‍का हुनेलाई देओ

Viz kapitola kopírovat

पवित्र बाइबल

28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “ ‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।

Viz kapitola kopírovat




मत्ती 25:28

Následuj nás:

Reklamy


Reklamy