Online Bible

- Reklamy -




मत्ती 25:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तैँले मेरो पैसा लगेर ब्‍याजमा लगाउनुपर्दैन थियो त? अनि म फर्केर आउँदा केही नभए पनि ब्‍याजसम्‍म त पाउने थिएँ!

Viz kapitola kopírovat

पवित्र बाइबल

27 तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ।

Viz kapitola kopírovat




मत्ती 25:27

Následuj nás:

Reklamy


Reklamy