मत्ती 25:13 - नेपाली नयाँ संशोधित संस्करण13 “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “यसकारण तिमीहरू चनाखो भएर बस किनभने मानव पुत्र कुन दिन र कुन बेला आउनेछन्, त्यो तिमीहरूलाई थाहा हुनेछैन। Viz kapitolaपवित्र बाइबल13 “यसकारण सधैँ सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ। Viz kapitola |