मत्ती 25:11 - नेपाली नयाँ संशोधित संस्करण11 “पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्!’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “अलिबेरपछि ती मूर्ख कन्याहरू पनि आइपुगे र भन्न लागे, ‘हजुर, हे हजुर, हामीलाई भित्र पस्न ढोका खोलिदिनुहोस्!’ Viz kapitolaपवित्र बाइबल11 “केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनुहोस्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’ Viz kapitola |