मत्ती 24:8 - नेपाली नयाँ संशोधित संस्करण8 तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यी कुराहरू त दु:खको सुरु मात्रै हो। Viz kapitolaपवित्र बाइबल8 यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्। Viz kapitola |