Online Bible

- Reklamy -




मत्ती 24:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूले लडाइँ भयो भन्‍ने र लडाइँ हुने हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ।

Viz kapitola kopírovat




मत्ती 24:6

Následuj nás:

Reklamy


Reklamy