मत्ती 24:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्ट मै हुँ’ भन्दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। Viz kapitolaपवित्र बाइबल5 धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि धेरै जना ‘म ख्रीष्ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। Viz kapitola |