मत्ती 24:46 - नेपाली नयाँ संशोधित संस्करण46 त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 मालिक फर्की आएर त्यो भण्डारेलाई त्यस्तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्य हुनेछ। Viz kapitolaपवित्र बाइबल46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्छ, भने त्यो नोकर धन्य को हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ। Viz kapitola |