Online Bible

- Reklamy -




मत्ती 24:42 - नेपाली नयाँ संशोधित संस्करण

42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 “यसकारण तिमीहरू चनाखो भएर बस किनभने तिमीहरूका प्रभु कुन दिन आउने हो, त्‍यो तिमीहरूलाई थाहा नै हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 “यसकारण सधैँ तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ।

Viz kapitola kopírovat




मत्ती 24:42

Následuj nás:

Reklamy


Reklamy