मत्ती 24:40 - नेपाली नयाँ संशोधित संस्करण40 त्यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्ये एउटा लगिनेछ र अर्कोचाहिँ त्यहीँ छोडिनेछ। Viz kapitolaपवित्र बाइबल40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ। Viz kapitola |