मत्ती 24:35 - नेपाली नयाँ संशोधित संस्करण35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 आकाश र पृथ्वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्नेछैनन्। Viz kapitolaपवित्र बाइबल35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्। Viz kapitola |